२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

दाङमा ४ वर्षिया बालिका बलात्कृत

सांकेतिक तस्वीर ।

दाङमा ४ वर्षिया बालिका बलात्कृत भएकी छन् । घोराही उपमहानगरपालिका १८ मसिना निवासी ३४ वर्षिय विरराज लम्सालले ४ वर्षिया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बलात्कार गरेको आरोपमा लम्साललाई प्रहरीले शुक्रबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ । बंगलाचुली गाउँपालिका ४ मुलाबारीमा उक्त घटना भएको हो ।