२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

शान्तिनगरमा ५३४ जना भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण

शान्तिनगर गाउँपालिकाले ५३४ जना भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरेको छ । शान्तिनगर गाउँपालिका


intervento all'apparato gastrointestinale

Intervento Gastroenterologico

Testo aggiuntivo sull’intervento gastrointestinale.

वडा नं. १ का ५३४ जना भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरिएको हो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा केसी, वडा अध्यक्ष जंग वहादुर पुनको उपस्थितिमा अस्थायी निस्सा वितरण गरिएको हो । अन्य वडामा पनि चाडै भुमिहिन सुकुम्बासी अस्थायी निस्सा वितरण पालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।