दाङको शान्तिननगर – ५ ढोरेनीका गायक गणेश चौधरीले थारु समुदायको गित कपारीमा बेली फूला खस खस बजारमा लिएका छन् । थारु समुदायको भाषामा तयार पारिएको गित अहिले चर्चामा रहेको छ । सामाजिक संजाल फेसबुक तथा टिकटिकमा चर्चामा रहेको छ । यो गायक चौधरी गित दोस्रो गित हो । यस गितको भिडियो उत्कृष्ट बनाइएको छ ।
दाङकै मोडल तथा निर्देशक अभिषेक मल्लले गितको भिडियो उत्कृष्ट बनाएका छन् । दाङको थारु समुदायमा छायाङकन गरिएको छ । स्मार्ट फिल्मस् स्टुडियोको युटुवमा गित सार्वजनिक गरिएको छ । गणेश चौधरी र सरु बौखाहीको सुमधुरले स्वर सुन्न पाइन्छ । गितको भिडियो अभिषेक मल्ल र गिता र्चौधरीको फिचरिङ रहेको छ । निर्देशक अभिषेक मल्लकै रहेको छ ।