२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

दाङबाट रुकुम हिडेको यात्रुबहाक बस सल्यानमा दुर्घटना

दाङबाट रुकुमकालागि हिडेको यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका २ ठिनबाँङ्गमा बस दुर्घटनामा परेको हो ।

रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस दुर्घटना परेको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।