२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

कम्पाउन्ड वाल भत्केर कोहलपुरमा एक जना महिलाको मृत्यु

हावाहुरीले घरको कम्पाउन्ड वाल भत्केर च्यापिँदा बाँकेको कोहलपुरमा एक जना महिलाको मृत्यु भएको छ।
पर्साको वीरगन्जबाट आएर कोहलपुर नगरपालिका–१४ मा बस्दै आएकी मीना खातुनको कम्पाउन्ड वाल भत्केर च्यापिँदा गएराति मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।