२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

सक्रिय युवा क्लवकाे अध्यक्षमा पुन: पुर्णपंकज पुन चयन

दाङकाे बबई ७ चरकमटिया स्थित सक्रिय युवा क्लवकाे अध्यक्षमा पुन: पुर्णपंकज पुन चयन भएका छन् । सक्रिय युवा क्लवकाे आज बसेकाे बैठकले पुर्णपंकज पुनकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा बिधुसी राम्जा, सचिवमा सुजन कुमार राम्जा, सह-सचीव निशान डाँगी, काेषाध्यक्षमा आदेश के.सी. र अन्य सदस्य रहेका छन् । क्लवलाई थप सक्रिय बनाउदै सामाजिक अन्य काममा अगाडि बढ्ने निर्णय गरेकाे छ ।