२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

कुपण्डोलमा मुख्य सडक नै भासिएर भ्वाङ

उपत्यकाको ललितपुरस्थित कुपण्डोलमा मुख्य सडक नै भासिएर भ्वाङ परेको छ। अहिले सो क्षेत्रलाई प्रहरीले सुरक्षित राखेको छ।

कुपण्डोलबाट पुल्चोतर्फ होटल हिमालयको अगाडि भ्वाङ परेको हो। सडक फुटेर पानी नै निस्किएको छ। जसले यातायात प्रभावित भएको छ। ढल फुटेको हो या मेलम्ची फुटेको भनेर यकिन भएको छैन।