२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

असोज १४ गतेदेखि २० गतेसम्म विधुत अवरुद्ध हुने ( कार्यतालिका सहित)

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रमा विधुत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न ३३ केभि र ११ केभि फिडरहरुमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रुखहरु काट्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो। असोज १४ गतेदेखि २० गतेसम्म विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।
विधुत अवरुद्ध हुने कार्यतालिका यस्तो छ ।