२०८१ कार्तिक २३ गते शुक्रवार
२०८१ कार्तिक २३ गते शुक्रवार

प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दशैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिए। एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखी २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको बताए। प्रतिष्ठानको कोठा नम्बर १५ मा डा. जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन । जैसवाललाई ९८४१११५७५९ मा सिधै फोन गर्न पनि सक्ने उनले बताए । बडा दशैको विदाका दिनहरूमा समेत प्रतिष्ठानमा एमडिजीपी विशेषज्ञ चिकित्सकद्धारा इएचएस ओपिडी सेवा सन्चालन गरिने छ ।