२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

हर्ट अट्याकबाट मलेसियामा ढाेलपुरका डाँगीकाे निधन

बबई, २१ माघ । बैदेशिक राेजगारीका लागि मलेसियामा रहेका पश्चिमदाङकाे बबई ७ ढाेलपुर निवासी देव बहादुर डाँगीकाे हर्ट अट्याकका कारण मृत्यु भएकाे छ ।

बिगत ८ बर्ष देखि मलेसियामा सेकेरेटि गार्डमा काम गर्दै आएका ३६ बर्षिय डाँगीकाे साेमबार २ बजे तिर एक्कासी हर्ट अट्याक भएर निधन भएकाे बताईएकाे छ । डाँगीकाे घरमा श्रीमती, एक छाेरा र एक छाेरीकाे परिवार रहेकाे छ ।