२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

लुम्बिनी प्रदेश कमर्सको प्रतिनिधिमा खड्कालाई सिफारिस

बबई चेम्बर अफ कमर्सले लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स प्रतिनिधिका लागि संस्थाका बरिष्ठ सदस्य खुम वहादुर खड्कालाई सिफारिस गरेको छ ।
सस्थाको बैठकले खड्कालाई लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स प्रतिनिधिका लागि सिफारि गर्ने निर्णय गरेको बई चेम्बर अफ कमर्सका अध्यक्ष युवराज कडेलले जानकारी दिनुभयो ।