२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

पर्सेनी बजार सरसफाई

तुलसीपुर ७ स्थित पर्सेनी बजार सरसफाई गरिएकाे छ ।
परिबर्तनशिल साथ अभियानले आज आज पर्सेनी बजार सरसफाइ गरेको हाे । साे कार्यक्रममा अभियानका संयोजक चिरञ्जीवी रेग्मी, नेपाली काग्रेसका जोगेन्द्र बिश्वकर्मा, जगत थापा र तुलसिपुर उपमहानगरपालिका-७ का वडा सदस्य रामबहादुर जिसी लगायत समासेवी तथा स्थानीयकाे सहभागिता रहेकाे थियाे ।