२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

शान्तिनगरको पहाडीपुरमा माघी कार्यक्रम सम्पन्न

शान्तिनगर, २८ पुस । शान्तिनगर गाउँपालिका वडा नम्बर ६ पहाडिपुरमा माघी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।सोमबार शान्तिनगर गाउँपालिकाको वडा नम्बर ६ को आयोजनामा भएको सो कार्यक्रममा थारु संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरिएको थियो ।

वडा नम्बर ६ का वडा अध्यक्ष रबि बुढाथोकिको अध्यक्षता एबम् शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिङ डाँगीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण कृष्ण कँडेलले गरेका थियो।