२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

नेपाल तरुणदलले कोभिड १९ का बारेमा छलफल गर्ने

नेपाल तरुण दल साबिक क्षेत्र नं ५ दाङले कोभिड १९ को समसामायिक बिषयमा छलफल गर्ने भएको छ ।

भोलि विहान ७ बजे तुल्सिपुर ९ बेलुवाको कराते भबन नजिकमा हुने छलफलमा सम्पुर्ण पदाधिकारि, जिल्लाप्रतिनीधि , जिल्ला प्रतिनिधि, गा पा अध्यक्ष तथा संयोजकहरुलाई उपथितिका लागि नेपाल तरुणदल साविक क्षेत्र नं ५ दाङका सहसचिव युवराज कँडेलले सबैमा आग्रह गर्नुभएको छ।