२०८१ बैशाख २९ गते शनिवार
२०८१ बैशाख २९ गते शनिवार

दाङमा १६ वटा वडाको मत परिणाम यस्तो छ


दाङमा १६ वटा वडाको मत गणना सकिएको छ । जिल्लाका १०० वडा मध्ये तुलसीपुर उमपहानगरपालिकाका १९ वटा वडा बाहेक अन्य सबैको मत गणना भइरहेको छ ।

जसमा १६ वटा वडाको मत परिणाम आइसक्दा नेकपा (माओबादी केन्द्र), नेपाली काँग्रेसले र नेकपा एमालेले पाँच पाँच वटा वडा जितेका छन् । एक वडामा भने स्वतन्त्रले विजयी प्राप्त गरेको छ ।

माओवादी केन्द्रले जितेका वडाहरु
१– राप्ती ९
२– शान्तिननगर १
३ – राजपुर ६
४– राजपुर ७
५ – बंगलाचुली ८

नेपाली काँग्रेसले जितेका वडाहरु
१ – बबइ २
२ –बङगलाचुली १
३– दंगीशरण १
४ –बंगलाचुली २
५ –गढवा ७

नेकपा एमालेले जितेका वडाहरु
१– गढवा ८
२ – राजपुर १
३– दंगीशरण २
४ – बबइ १
५ – बबई ३

स्वतन्त्र
१– शान्तिनगर २