२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

ट्याक्टर दुर्घटना अपडेट : गम्भीर घाइते चालक चाैधरीकाे मृत्यु

पश्चिमदाङको शान्तिनगर – ७ खैरेनीमा ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका चालक सिताराम चाैधरीकाे मृत्यु भएकाे छ । आफ्नै खेत जोतेर तुलसीपुर – सुर्खेत खण्डको मेन सडकमा उक्लने क्रममा रा १ च १९३१ नं. ट्याक्टर पल्टिएकाे थियाे ।
गम्भिर घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार क्रममा मृत्यु भएकाे हाे ।